शब्‍दकोश

खुशीको कुरा आठपहरिया-नेपाली-अङ्‌ग्रेजीमा शब्‍दकोश

आठपहरिया भाषामा शब्‍दकोश तयार भएको छ ।  आठपहरिया भाषाको शब्‍दकोश  बनाउन सहयता पुर्याउनु हुने मित्रहरू प्रति कृतज्ञता प्रकट गर्दछौं । पिडिए फाइलमा  click गरेर शब्‍दकोश हेर्नु होला । धन्‍यवाद!