
नेपालको पूर्व धनकुटा जिल्लामा आठपहरिया जातिहरू बसोबास गर्ने गर्छन्, तर आज भोलि नेपालको सबै ठाउँहरूमा बसोबास गर्ने गरेको पाइन्छ। यसैले आठपहरिया जातिहरूको आफ्नै भेषभूषा, धर्म कर्म र सँस्कृतिहरू छन्। धनकुटा जिल्लाको बप्तिस चर्चमा आठपहरिया दाजुभाइ र दिदी बहिनीहरू भेला भएर लुका पुस्तकको बारेमा छलफल गरिरहेका सालाइड सोमा देख्न सकिन्छ। धनकुटा जिल्लाको बप्तिस चर्चमा तीन अरू भाषाको मानिसहरू भेला भएर उनिहरूको आ-आफ्नो भाषामा बनाएको लुका पुस्तकमा छलफल गरिरहेका छन्। तीन भाषा समूह याम्फु, लोहोरुङ् र याख्खा भाषाका मानिसहरू हुन्। यी मानिसहरूले आ-आफ्नो भाषामा बाइबलको मुख्य शब्दहरू र अन्य भाषाको एकरुपता बारेमा बृहत छलफल गरिरहेका छन्।

हाम्रो आदरणीय पा. बि. बि. आठपहरिया ज्यूको जीवान गवाही र उहाँको सेवाकाईको बारेमा यहाँ लेखिएको छ । पोढाँ चोगानुम्